बिषय:- फिजियोथेरापी सेवा स्थगित बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल साबिक एक बर्षदेखि संचालित फिजियोथेरापी सेवा बिसेस प्राबिधिक कारण अर्को सूचना नहुँदा सम्मका लागि स्थगित भएको व्यहोरा जानकारी गरिन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । साथै सेवा सुचारू हुनासाथ सूचना प्रकाशन गरी जानकारी गरिनेछ ।
प्रशासन शाखा
चतरा अस्पताल