१८ बैशाख २०८३, शुक्रबार

बिषय: नतिजा प्रकाशन एबम् दाबि बिरोध बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको ब्यबस्थापन समितिको मिति: २०७८/११/२२ गतेको निर्णयानुसार मिति २०७८/११/३० गते च.नं:५०५ अनुसार सूचना प्रकाशन भई मिति २०७८/१२/०८ गते कर्मचारी छनौट समितिद्वारा संचालित जम्मा १०० अंकमा लिईएको परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ ।

प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०७८/१२/१० गते बिहिबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुने सम्पूर्ण उमेद्वारहरुले अस्पताल प्रशासनमा शुक्रबार ११:०० बजे आफ्ना सक्कल प्रमाणपत्र सहित उपस्थित हुन जानकारी गरिन्छ ।

पद: मे.अ. पदमा उमेद्वार अनुपस्थित रहनुभएको छ ।

पद: फिजियोथेरापी

क्र.सं. नाम थर पद दर्ता नं पूर्णान्क प्राप्तांक नतिजा कै.
घनश्याम मण्डल पी.टि १७४ १०० ६१ छनौट  
बिपिन बस्नेत पी.टि १८२ १०० ५५ प्रतिक्षारथ

पद: अ.हे.ब.

क्र.सं. नाम थर पद दर्ता नं पुर्नांक जम्मा प्राप्तांक नतिजा कै.
राजेश कु. मण्डल अ.हे.ब १७१ १०० 71.00 छनौट प्रथम  
दिनानाथ यादब अ.हे.ब १७८ १०० 60.50 छनौट दोश्रो  
सोनि रोय राजभण्डारी अ.हे.ब १८३ १०० 57.50 प्रतिक्षारथ प्रथम  
हिमा देवान अ.हे.ब १७३ १०० 52.00 प्रतिक्षारथ दोश्रो
राजु खुलाल अ.हे.ब १८० १०० 50.50 प्रतिक्षारथ तेश्रो

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]