०४ साउन २०८२, शनिबार

बिषय: मे.अ. करार सेवामा लिने बारे सूचना ।

प्रथम पटक सूचना जारी मिति: २०७८/११/३०

दोश्रो पटक सूचना जारी मिति: २०७८/१२/०८

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा सेवाग्राहीहरुको चाप दिनानुदिन बढ्दोक्रममा रहेकोले चतरा अस्पताल को ब्यबस्थापन समितिको मिति २०७८/११/१२ गतेको निर्णयानुसार ब्यबस्थापन समिति अन्तर्गत मेडिकल अधिकृत पदका लागि नियुतिका लागि सात दिने सार्बजनिक सूचना मिति २०७८/११/३० गते प्रकाशन गरिएकोमा उक्त पद रिक्त रहेकोले आबेदनका लागि पुन दोश्रो पटक यो सूचना सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

माग गरिएको पद:

पद: मेडिकल अधिकृत एक जना (आठौँ तह)

आबेदन दिने अन्तिम दिन: २०७८/१२/१८ गते शुक्रबारका दिन ४:०० बजे सम्म

बिस्तृत विवरण मिति २०७८/११/३० गतेको च.नं:५०५ को पत्र एबम सूचना पार्टीमा एबम website तथा facebook मा राखिएको छ ।

थप जानकारीका लागि चतरा अस्पतालको सुचना पार्टी वा प्रशासन शाखा ९८१६३३८६१४ वा सूचना अधिकारी ९८५२०२६२८४ वा ०२५-५५००११ ईमेल chataraphc@gmail.com वा वेबसाईट: chataraphc.p1.gov.np मा सम्पर्क गर्नुहुन अनुरोध छ

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]