बिषय:- महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर संचालन हुने बारेमा ।
प्रस्तुत सम्बन्धमा श्री बराहक्षेत्र नगरपालिका र श्री करुणा फाउन्डेसन नेपाल बीचको सहकार्यमा यस चतरा अस्पताल बराहक्षेत्र न पा २ मा निम्न मिति स्थान र समयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर संचालन हुने हुँदा सम्बन्धित सबैको सूचनाका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
कार्यक्रम: :- महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिबिर
मिति: २०७८/१२/३० गते बुधबारका दिन
समय: बिहान १०:०० बजे देखि बेलुकी ५:०० बजे सम्म
स्थान: चतरा अस्पताल, हाटखोला, बराहक्षेत्र न पा: २
परिक्षण एबम परामर्श हुने स्वास्थ्य समस्याहरु:
सम्बन्धित सबै सेवाग्राहीहरुलाई सूचना गरिदिनुहुन हार्दिक अनुरोध छ ।
थप जानकारीको लागि ९८०४३४२०६६, ९८६२८१२०४० र ९८५२०२६२८४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।