बिषय: आपूर्तिकर्ता छनौट सम्बन्धि सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा आ.ब. २०७९/०८० का लागि औषधि आपूर्तिकर्ता तथा ल्याब केमिकल डेन्टल एबम सर्जिकल सामाग्री आपूर्तिकर्ता छनौट निम्न मिति स्थान र समयमा हुने हुँदा सम्बन्धित निवेदकहरु सबैलाई उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
आपूर्तिकर्ता छनौट गरिने मिति: २०७९/०४/१६ गते सोमबार
बिहान ठिक ११:०० बजे देखि
स्थान: चतरा अस्पताल
तोकिएको मिति स्थान र समयमा निवेदक/आपूर्तिकर्ताहरु जुनसुकै कारण पनि अनुपस्थित रहेमा आपूर्तिकर्ता छनौट गर्न ब्यबस्थापन समितिलाई बाधा नहुने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।