बिषय: MDGP बिशेषज्ञ सेवा बारे ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालमा मिति २०७९/०४/२५ गते देखि हरेक दिन (शनिबारका दिन बाहेक) MDGP बिशेषज्ञ सेवा निम्न समयमा निम्न बिशेषज्ञ चिकित्सक द्वारा संचालन भईरहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
MD (GP & EM), NAMS, NMC: 14458
(MD in General Practice & Emergency Medicine)
हरेक दिन: बिहान ०७:०० (सात) बजे देखि बेलुकी ०८:०० (आठ) बजे सम्म।
शनिबारका दिन MDGP बिशेषज्ञ सेवा बिदा रहनेछ ।
सुगर, प्रेसर, दम, थाईराईड, पेट, मुटु सम्बन्धि समस्या भएका सेवाग्राहीहरु,
हाडजोर्नी तथा नशासंग सम्बन्धि सेवाग्राहीहरू,
गर्भवती एबम स्त्री तथा प्रसुती संग सम्बन्धित सेवाग्राहीहरु,
बाल रोग संग सम्बन्धि सेवाग्राहीहरु र
लगाएतका बिभिन्न परिक्षण एबम परामर्श ।
थप जानकारी एबम सम्पर्क: ९८१६३३८६१४, ९८२९३९६४६५, ९८६२८१२०४० ।।
