०८ माघ २०८२, बुधबार
मिति २०७९/०६/०१ देखि
चतरा अस्पतालमा नेपाल प्रहरी (जनपथ प्रहरी) को नियमित आबासीय पोस्टिंग सुरु ।। शान्तिसुरक्षाका सबालमा कोशेढुंगा ।।
चतरा अस्पतालमा सुरक्षाकर्मिको नियमित पोस्टिङ् लगाएत अस्पताललाई सहयोगका बिषयमा चतरा अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्युको बिशेष प्रयास पहल एब्म समन्वय तथा चतरा अस्पतालका उपाध्यक्ष श्री युबराज भट्टराई ज्यु एबम ब्यबस्थापन समिति सम्पूर्णको संयुक्त समन्वयमा चतरा घर भइ हाल प्रहरी प्रधान कार्यालय काठमान्डौका आर्थिक बिभागका प्रमुख एस पि श्री बिपिन रेग्मी ज्युसङ मिति 2079/05/19 गतेको भेटघाट एब्म बार्तालापमा गरिएको अनुरोध पश्चात् मिति 2079/06/01 देखि चतरा अस्पतालमा एक जना हवलदार प्रहरी ज्युको 24 सै घन्टा आबासिय पोस्टिङ् भइसकी चतरा अस्पतालमा शान्तिसुरक्षा ब्यबस्थापनमा कोशेढुङा साबित भएको हुँदा यस कार्यमा सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभाबहरुलाइ हार्दिक आभार ब्यक्त गर्दछौ ।।
साथै सोही भेटमा चतरा अस्पतालका लागि एम्बुलेन्स उपलब्धताका लागि पनि भएको निरन्तर एब्म ठोस पहलले छिट्टै सार्थकता पाउनेमा पुर्ण आशाबादी हुँदै हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं ।।
चतरा अस्पताल ।।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]