०८ माघ २०८२, बुधबार

चतरा अस्पतालमा बिजया-दशमी २०७९ अपडेट:
चतरा अस्पतालमा कार्यरत चिकित्सक एब्म कर्मचारीहरुलाई टीका जमरा आशिर्वाद एब्म शुभकामना साटासट गर्ने कार्यक्रम तय गरि सोको सम्पुर्ण समन्वय एब्म ब्यबस्थापन गरिदिनुहुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष श्री होम प्रसाद गौतम ज्यु को आफ्नो बिशेष कारणबशको अनुपस्थितिमा ब्यबस्थापन समितिका उपाध्यक्ष श्री युबराज भट्टराई ज्यु तथा २०७९ बिजया दशमी डिउटी इन्चार्ज मेडिकल अधिकृत डा सुरज थापा मगर ज्यु द्वारा अस्पतालमा बिजया दशमिको दिन सबै शिफ्टमा कार्यरत रहनुहुने सम्पुर्ण चिकित्सक एब्म कर्मचारीहरुलाई टीका जमरा तथा दक्षिणा प्रदान गर्दै बिजया दशमिको एक अर्कामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरियो ।।
कार्यक्रमलाई सब्य र भब्य बनाइ चतरा भन्दा बाहिरबाट समेत अस्पतालमा कार्यरत सम्पुर्ण चिकित्सक एब्म कर्मचारीहरुलाई चतरा अस्पताल नै एक परिवार/घर भएको अनुभूति गराई हौसला एब्म आफ्नोपन उपलब्ध गरिदिनुभएकोमा सम्पुर्ण चिकित्सक एब्म कर्मचारिहरुको तर्फबाट अस्पताल ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी एब्म टिमलाई सबिनय हार्दिक आभार ब्यक्त गर्दछौं ।।
चतरा अस्पताल ।।
🙏🙏🙏

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]