बिषय:- चतरा अस्पतालको “प्रबक्ता” सम्बन्धमा ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: १२ अनुसार चतरा अस्पतालमा कार्यरत श्री यम बहादुर भण्डारी (अ.हे.ब., चौथो तह) ज्युलाई “अस्पतालको प्रबक्ता” मा मनोनयन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
चतरा अस्पतालसंग सम्बन्धित कुनै पनि बिषयहरुमा चतरा अस्पतालको आधिकारिक धारणा, सूचना, जानकारी, सोधपुछ एबम समन्वय निजसंग वा मार्फत लिनुहुन हार्दिक अनुरोध छ ।
विवरण:
श्री यम बहादुर भण्डारी
“प्रबक्ता”
अ.हे.ब., चौंथो तह,
चतरा अस्पताल
सम्पर्क: ९८६२८१२०४०, ९८०७३९२३०४
