०४ साउन २०८२, शनिबार

श्री चतरा अस्पताल ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु,
श्री चतरा अस्पताल निबर्तमान ब्यबस्थापन समिति पदाधिकारी ज्यूहरु,
श्री चतरा अस्पताल निबर्तमान सल्लाहकार समिति पदाधिकारी ज्यूहरु,
श्री चतरा अस्पतालका सम्पूर्ण चिकित्सक ज्यूहरु,
श्री चतरा अस्पतालका सम्पूर्ण HOD एबम कर्मचारी ज्यूहरु,
श्री चतरा अस्पतालका सम्पूर्ण स्वास्थ्य महिलास्वंसेविका ज्यूहरु,
श्री चतरा अस्पतालका सम्पूर्ण शुभचिन्तक महानुभाब ज्यूहरु ।
बिषय:- लेख रचना उपलब्ध गरिदिनुहुन बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: १० द्वारा यस चतरा अस्पतालको “बार्षिक मुखपत्र २०७९” प्रकाशनका लागि आवश्यक तयारी सुरु भएको हुँदा निम्न समय सम्ममा आफ्ना लेख रचना अनुभब, स्वास्थ्यसंग सम्बन्धित लेखहरु वा चतरा अस्पतालसंग सम्बन्धित स्वस्थ रचनात्मक एबम सकारात्मक आलोचनात्मक अनुभब सहितका लेखहरु निम्न सम्पादक ज्युहरुलाई उपलब्ध गरिदिनुहुन हार्दिक अनुरोध छ ।
निम्न:
१) लेख रचना अनुभब लगाएत प्रकाशन सामाग्री उपलब्ध गराउने अन्तिम मिति: २०७९/०९/३० गते सम्म मात्र,
२) सम्पर्क सम्पादक: श्री मेनुकला राई ज्यू ९८४२४५७३९८
श्री यम ब. भण्डारी ज्यू ९८६२८१२०४०

नोट:
कुनै पनि लेख रचना अनुभब वा प्रकाशन सामाग्री प्रकाशन गर्ने वा नगर्ने बिषय नितान्त सम्पादन समिति र सम्पादन सल्लाहकार समितिमा निहित रहने व्यहोरा समेत जानकारी गरिन्छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]