२९ पौष २०८२, मंगलबार

बिषय:- ल्याब बिभागका लागि प्रिज खरिदका लागि कोटेसन माग बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०७९/०९/०३ को बैठक निर्णय नं: ०६ अनुसार ल्याब बिभागका लागि निम्न तोकिएको विवरण सहितको एक थान फ्रिज खरिदका लागि कोटेसन माग गर्ने निर्णय भएअनुसार ईच्छुक सबैका लागि यो सूचना प्रकाशन गरिएको छ ।
फ्रिजसंग सम्बन्धि बिस्तृत जानकारी अस्पतालको प्रशासन शाखामा लिई ईच्छुक महानुभाबहरुले मिति २०७९/०९/२५ गते सोमबार दिनको ४:०० बजे सम्ममा प्रशासन शाखामा स्वम् उपस्थित भई आवश्यक कागजपत्र (कबोल रकम सहितको निबेदन, संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, PAN/VAT कार्डको प्रतिलिपि र नियमानुसार करचुक्ता गरेको वा म्याद थपको पत्रको प्रतिलिपि) सहित निबेदन पेश गर्नुहुन हार्दिक अनुरोध छ । कोटेसन निबेदन दस्तुर लाग्ने छैन । उपलब्ध कोटेसनहरु मध्य अस्पताल ब्यबस्थापन समितिद्वारा कबोल रकमका साथै विस्वासिलो जुनसुकै ब्राण्ड पनि खरिदका लागि निर्णय गर्न सक्ने भएको हुँदा ईच्छुक सबैले आफुले उपलब्ध गराउन सक्ने एक भन्दा बढी किसिमका बिकल्पहरुको समेत कबोल रकम र प्रस्तावित सबै प्रिजहरुको पूर्ण विवरण उपलब्ध गराउन सकिनेछ ।
निम्न:
१) Storage Capacity: 810 Ltrs or around.
२) Temperature Range (°C): 0-10
३) Refrigerant: R290
४) Cooling: Fan Cooling
५) Voltage/Frequency: 220 V / 50 Hz
६) Motor: Condenser Fan Motor
७) Lock & Key: Yes
८) Glass Door: Hinged, Self-Closing Double Layer Tempered
९) Door Finish: PVC
१०) Interior Light (Led or Normal Bulb): LED
११) Digital Display: Yes
१२) Adjustable Thermostat: Yes, Mechanical
१३) No Of Shelves (Qty): 4
१४) Basket: Adjustable Coated Steel Shelves
१५) Dimensions: 1190 x 660 x 2020 mm (wxhxd) or as per model.
१६) Gross Weight: 165 Kg or around.

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]