२९ पौष २०८२, मंगलबार

बिषय:- सम्पर्क नं हरु बारे सूचना ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र सेवाग्राहीहरु बीचको सहज सम्पर्क सहित सम्बन्ध अझ प्रगाड बनाउन र कहिले काँही पर्न सक्ने आपतकालीन अवस्थालाई समेत मध्यनजर गरी मिति २०७९/०७/११ को निर्णय नं: १४ अनुसार ब्यबस्था भए बमोजिम चतरा अस्पतालमा निम्न फोन नं हरुमा समेत सम्पर्क गर्न सकिने व्यहोरा जानकारी सहित अनुरोध छ ।
निम्न:
अस्पतालको ल्याण्डलाईन फोन नं:
१) ल्याण्डलाइन: ०२५-५५००११
अस्पतालका प्रबक्तासंग रहने फोन नं:
१) NTC फोन नं: 9765589840 (९७६५५८९८४०)
२) NCL फोन नं: 9815389455 (९८१५३८९४५५)
अस्पतालमा रहेको प्रहरी सहायता कक्षसंग रहने फोन नं:
१) NTC फोन नं: 9765589841 (९७६५५८९८४१)
२) NCL फोन नं: 9815389456 (९८१५३८९४५६)

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]