विश्व मुख स्वास्थ्य दिवश 2079/12/06 गत्तेका दिन चतरा अस्पताल द्धारा आयोजीत निःशुल्क स्वास्थय परीक्षणका साथै निःशुल्क आँखा परीक्षण कार्यक्रम विपिकोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरी आँखा अस्पताल को सहकार्य मा बराहक्षेत्र नगरपालिका मा अवस्थित वृद्ध आश्रम मा हुने जानकारी गराउँदछौ।