१६ बैशाख २०८३, बुधबार

प्रस्तुत सम्बन्धमा चतरा अस्पतालमा ब्यबस्थापन समितिको मिति २०७९/१२/१० गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०७९/०८०, च.नं: ५३०, मिति २०७९/१२/११ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न:

  • रेडियोग्राफर ( डिप्लोमा इन रेडीयोग्रफी)का लागि:-

परिक्षा मिति: २०७९/१२/२१ गते मंगलबार

बिहान ठिक १०:०० बजे देखि

परीक्षाको किसिम: लिखित प्रयोगात्मक एबम अन्तरबार्ता

स्थान: चतरा अस्पताल

तोकिएको मिति स्थान र समयमा निवेदकहरु जुनसुकै कारण पनि अनुपस्थित रहेमा समेत परिक्षा संचालन हुनेछ र अनुपस्थित निवेदकहरुको कुनै दाबि बिरोध नलाग्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।

 

……………………

 

 

सबै आवेदकहरुलाई निजहरुले आबेदनमा दिनुभएको सम्पर्क फोन न मा समेत सम्पर्क गरि जानकारी गरिनेछ थप जानकारीका लागि ९८१६३३८६१४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]