२७ आश्विन २०८३, मंगलबार

बिषय: नतिजा प्रकाशन बारे ।

प्रस्तुत सम्बन्धमा यस चतरा अस्पतालद्वारा ब्यबस्थापन समितिको मिति २०७९/१२/११ गतेको निर्णयानुसार च.नं:६१७, मिति २०८०/०१/१५ गते र मिति २०८०/०१/०३ गतेको निर्णयानुसार च.नं:५७७, मिति २०८०/०१/०५ गते प्रकाशित सूचना अनुसार मिति २०८०/०१/३० गते भएको लिखित ,प्रयोगात्मक एबम अन्तरबार्तामा कर्मचारी छनौट समिति द्वारा सिफारिस गरिए अनुरुप देहाय बमोजिमको पदमा निम्नानुसारको नतिजा प्रकाशन गरिएको छ । छनौट हुनुहुने उम्मेदवारहरुले करार सम्झौता तथा नियुक्तिका लागि ३ (तिन) दिनभित्र निरोगिताको प्रमाण पत्र, शैक्षिक योग्यताका प्रमाणपत्र र नेपालि नागरिकताको प्रमाण पत्र सहित यस अस्पतालको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ, अन्यथा अन्य बिकल्प तर्फ प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत सुचित गरिन्छ ।

 

क्र.सं. नाम थर पद दर्ता नं प्राप्तांक (१००) नतिजा कै
१ सुभाष चन्द्र पंजियार बि.एम.एल.टि १६३ ६५ छनौट  
२ भिस्म नारायण चौधरी रेडीयोग्राफ़र १६२ ५९ छनौट  
३ काजल  चौधरी बि.एम.एल.टि १५८ ५२ प्रतिक्षारथ  

 

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]