०८ माघ २०८२, बुधबार

१५ शैया चतरा अस्पतालको नयाँ भवन निर्माण सम्बन्धि आवश्यक प्रक्रियाका लागि कोशी प्रदेश सभा सदस्यज्यूहरु माननीय श्री ममता तामाङ ज्यू, माननीय श्री बिजयकुमार राई ज्यू, माननीय श्री रमेश कुमार बस्नेत ज्यू र पुर्व संघीय सांसद माननीय श्री जय कुमार राई ज्यूहरु द्वारा पुर्याउनुभएको साथ सहयोग एबम समन्वयका लागि सम्पूर्ण माननीय ज्यूहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं ।
चतरा अस्पताल ।।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]