बिषयः- मंसिर महिना वाट लागु हुने बिमा नबिकरण तथा नयाँ दर्ता समय बारे ।
प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. बडा नं. २ स्थित चतरा अस्पतालमा स्वास्थ्य बिमा सेवा लिनुहुने बडा नं. १ र २ को सम्पुर्ण सेवाग्राहीहरुले २०८० साल मंसिर महिना बाट संचालन हुने बिमा नयाँ कार्ड तथा नविकरण २०८० साल भद्रा महिनाको १ गते देखि अशोज २० गते भित्रमा गर्नुहुन जानकारीका साथै अनुरोध गर्दछौ।
नोटः २०८० साल अशोज २० पछिको बिमा नविकरण तथा नयाँ बिमा फारम २०८० साल फल्गुन महिना वाट संचालन हुने जानकारी गराउदछौ ।