चतरा अस्पतालको आ.ब. २०८०/०८१ “बार्षिक नीति तथा कार्यक्रम” का लागि “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” सम्पन्न:
मिति २०८०/०४/१५ गते सोमबारका दिन चतरा अस्पतालको आ.ब.२०८०/०८१ को “बार्षिक नीति तथा कार्यक्रम” का लागि “सुझाब संकलन एबम अन्तरक्रिया कार्यक्रम” मा सहभागी बराहक्षेत्र न पा १ र २ का जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलहरुका प्रमुख/प्रतिनिधि ज्यूहरु, नि. समितिका पदाधिकारी एबम सदस्य ज्यूहरु, नि. सल्लाहकार ज्यूहरु, महिलास्वंसेविका ज्यूहरु, पत्रकार ज्यूहरु एबम उपस्थित सम्पूर्ण स्थानीय सेवाग्राही महानुभाब ज्यूहरुलाई गरिमायम उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै प्राप्त सुझाबहरुलाई नीति तथा कार्यक्रममा समाबेश गरिने व्यहोरा जानकारी गर्दछौं ।
चतरा अस्पताल



