बिषय: परिक्षा संचालन बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/१३ गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
पद: हे.अ., स्टाफ नर्स र बराहक्षेत्र न पा २ को स्वास्थ्य बिमा दर्ता सहयोगी
परिक्षा मिति: २०८०/०४/२८ गते आइतबार
समय: बिहान ठिक १०:०० बजे देखि
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक एबम अन्तरबार्ता
स्थान: चतरा अस्पताल
साथै तोकिएको मिति स्थान र समयमा निवेदकहरु जुनसुकै कारण अनुपस्थित रहेमा समेत परिक्षा संचालन हुनेछ र अनुपस्थित निवेदकहरुको कुनै दाबि बिरोध नलाग्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
नोट: सबै निवेदकहरुलाई निजहरुले आबेदनमा दिनुभएको सम्पर्क फोन न मा समेत सम्पर्क गरि जानकारी गरिनेछ/गरिएको छ । थप जानकारीका लागि ९८१६३३८६१४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
