२८ आषाढ २०८२, शनिबार

बिषय: नतिजा प्रकाशन एबम दाबि बिरोध बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको प.सं: २०८०/०८१, च.नं: २४, मिति २०८०/०४/१९ गतेको सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि मिति २०८०/०४/२८ गते कर्मचारी छनौट समितिद्वारा लिईएको लिखित प्रयोगात्मक एबम अन्तरबार्ता परिक्षामा निम्नानुसारको नतिजा रहेको व्यहोरा जानकारीका साथ अनुरोध छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८०/०४/२९ गते सोमबार दिनको ४:०० बजे सम्म दर्ता गर्न अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८०/०४/३० गते मंगलबारका दिन दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा आफ्ना सक्कल कागजपत्रहरु सहित स्वम उपस्थित भई नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना साथ जानकारी गरिन्छ ।
क्र.सं. नाम थर दर्ता नं पद जम्मा प्राप्तांक नतिजा कै
१ राजेश कुमार मण्डल ११ हे.अ. ७३.२५ प्रथम छनौट हुनुभएको
२ गंगा अधिकारी २३ हे.अ. ७२.०० दोश्रो प्रतिक्षारथ १
३ मधु कुमारी सिंह २८ हे.अ. ६८.७५ तेश्रो प्रतिक्षारथ २
४ झुमा लिम्बु १६ हे.अ. ६०.२५ चौथो प्रतिक्षारथ ३
१ सारदा तामांग २० स्टाफ नर्स ७४.७५ प्रथम छनौट हुनुभएको
२ सोनाली साह २७ स्टाफ नर्स ७४.५० दोश्रो प्रतिक्षारथ १
३ सरस्वति खत्री १४ स्टाफ नर्स ६२.०० तेश्रो प्रतिक्षारथ २
४ ओसिमा साह तेली ८ स्टाफ नर्स ५९.२५ चौथो प्रतिक्षारथ ३
५ प्रबिना घिमिरे ९ स्टाफ नर्स ५९.२५ पाचौं प्रतिक्षारथ ४
१ बिणा लामा ५ स्वास्थ्य बिमा दर्ता सहयोगी ७०.५० प्रथम छनौट हुनुभएको
२ नानु थापा २६ स्वास्थ्य बिमा दर्ता सहयोगी ६७.५० दोश्रो प्रतिक्षारथ १
३ सुभद्रा कार्की १५ स्वास्थ्य बिमा दर्ता सहयोगी ६२.०० तेश्रो प्रतिक्षारथ २
४ लिला कुमारी कटुवाल २१ स्वास्थ्य बिमा दर्ता सहयोगी ६१.०० चौथो प्रतिक्षारथ ३

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]