०४ साउन २०८२, शनिबार

चतरा अस्पतालको बिषयमा माननीय ममता तामांग ज्यूद्वारा प्रदेश सभामा जानकारी पश्चात मिति २०८०/०५/०२ गते माननीय मुख्यमन्त्री ज्यू समक्ष चतरा अस्पतालका लागि बिरामी भर्ना बेड, डेंगु परिक्षण किट एबम अत्यावश्यक औषधि सर्जिकल एबम स्वास्थ्य औजार उपकरण माग भएकोमा माननीय मुख्यमन्त्री ज्यूद्वारा तोकादेश भई आज मिति २०८०/०५/०३ गते माननीय ममता तामांग ज्यू चतरा अस्पताल अध्यक्ष श्री होम प्रसाद गौतम ज्यू एबम उपाध्यक्ष श्री प्रदिप बस्नेत ज्यू लगाएत स्वास्थ्य मन्त्रालय बिराटनगर गई स्वास्थ्य सचिब ज्यूसंग भेटबार्ता भई डेंगु किट लगाएत अत्यावश्यक औषधिहरु उपलब्ध भएको र चतरा अस्पतालद्वारा माग भए बमोजिमको बिरामी भर्ना बेड पनि छिटै प्राप्त हुने पूर्ण बिश्वासका साथ चतरा अस्पताल परिवारको तर्फबाट सम्पूर्ण सहयोगी महानुभाबहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।
चतरा अस्पताल




सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]