हार्दिक बधाई एबम स्वागत:
श्री बराहक्षेत्र नगरपालिकाको प.सं.२०८०/०८१, च.न.:४६०, मिति २०८०/०४/१४ गतेको प्राप्त पत्रानुसार बराहक्षेत्र नगरपालिकाको “स्थानीय स्वास्थ्य संस्था ब्यबस्थापन समिति गठन आदेश: २०७५” को दफा ३ को उपदफा १ (च) अनुसार चतरा अस्पताल व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन भई आउनुभएका श्री बि.पी.आधारभूत बिद्यालयका प्र.अ. श्री कृष्ण प्रसाद गुरागाईं ज्यू लाई आज मिति २०८०/०५/०९ गते चतरा अस्पतालमा स्वागत गर्दै उहाँहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
चतरा अस्पताल ।






