२९ पौष २०८२, मंगलबार

बिषय: परिक्षा संचालन बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०४/२२ गतेको निर्णयानुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं:२७, मिति २०८०/०४/२७ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) हलुका सबारी चालक पदको लागि:-
परिक्षा मिति: २०८०/०५/११ गते सोमबार
बिहान ठिक ११:०० बजे देखि
परीक्षाको किसिम: लिखित प्रयोगात्मक एबम अन्तरबार्ता
स्थान: चतरा अस्पताल
२) डी- फार्मेसी पदको लागि :-
परिक्षा मिति: २०८०/०५/१२ गते मंगलबार
बिहान ठिक ११ :०० बजे देखि
परीक्षाको किसिम: लिखित प्रयोगात्मक एबम अन्तरबार्ता
स्थान: चतरा अस्पताल
तोकिएको मिति स्थान र समयमा निवेदकहरु जुनसुकै कारण पनि अनुपस्थित रहेमा समेत परिक्षा संचालन हुनेछ र अनुपस्थित निवेदकहरुको कुनै दाबि बिरोध नलाग्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
सबै आवेदकहरुलाई निजहरुले आबेदनमा दिनुभएको सम्पर्क फोन नं मा समेत सम्पर्क गरि जानकारी गरिनेछ ।थप जानकारीका लागि ९८१६३३८६१४ वा ९८०७३९२३०४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]