१९ बैशाख २०८३, शनिबार

बिषय: दरभाउ प्रस्ताब छनौट एबम
दाबि बिरोध सम्बन्धि सूचना ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं.४२, मिति २०८०/०५/०२ को सूचना अनुसार माग भएका उपकरण/सामाग्रीहरुको दरभाउ प्रस्ताबमा मिति २०८०/०५/१२ गतेको मुल्यांकन समिति र मिति २०८०/०५/१६ गतेको अस्पताल ब्यबस्थापन समितिको निर्णयानुसार तपशिल बमोजिमको आपूर्तिकर्ता छनौट भएको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै आपूर्तिकर्ता छनौटका सम्बन्धमा अन्य निवेदकहरुलाई दाबि बिरोध भए २ दिन भित्र अस्पताल प्रशासन शाखामा स्वम उपस्थित भई दाबि बिरोध निबेदन दर्ता गराउनुहुन समेत यसै सूचना मार्फत अनुरोध गरिन्छ । निर्धारित समय भन्दा पछी कुनै दाबि बिरोध लाग्ने छैन ।
छनौट भएको आपूर्तिकर्ता:
१) श्री नेशनल सर्जिकेम सप्लायर्स, बिराटनगर, मोरंग ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]