०४ साउन २०८२, शनिबार

चतरा अस्पतालका अध्यक्ष ज्युद्वारा मिति 2080-05-21/22 गते श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौ, श्री स्वास्थ्य सेवा बिभाग टेकु काठमाडौ, श्री स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौ, श्री EDCD टेकु काठमाडौ र श्री आपूर्ति ब्यवस्थापन महाशाखा टेकु काठमाडौ मा चतरा अस्पतालका लागि आवश्यक स्वास्थ्य औजार उपकरण/सामाग्री तथा विशेषज्ञ चिकित्सक एब्म मेडिकल अधिकृतहरु मागका लागि भेटघाट एब्म अनुरोध गर्नुका साथै सम्पुर्ण संस्था/महानुभाबहरुलाई चतरा अस्पताल भ्रमणको औपचारिक निमन्त्रणा गर्नुहुन्दै ।।
🙏🙏🙏

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]