देशका विभिन्न स्थान/अस्पतालहरुमा कार्यरत चिकित्सक एब्म स्वास्थ्यकर्मी विरुद्ध भइरहेको नियोजित प्रहार/हमला प्रती चतरा अस्पतालको घोर भत्सर्ना एब्म बिरोध तथा सम्बन्धित स्वास्थ्यकर्मीहरुको आन्दोलनमा एक्यवद्धता रहेको छ ।।
चतरा अस्पताल ।।
बराहक्षेत्र न पा: 2, सुनसरी।।
🙏🙏🙏

