०८ माघ २०८२, बुधबार

बिषय: शिलबन्दी दरभाउपत्र माग सम्बन्धि
दोश्रो पटक प्रकाशित सूचना मिति: २०८०/०६/१९ ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०५/२८ ।।
प्रस्तुत सम्बन्धमा यस अस्पतालको प.स.:२०८०/०८१, च.नं.११६, मिति २०८०/०५/२८ गते प्रकाशित शिलबन्दी दरभाउपत्र माग सम्बन्धि सूचनामा सार्बजनिक खरिद नियमावली नियम ८४ को उपनियम ३ क) र ९ क) अनुसार तपशिलका अनुसुचिहरुका लागि शिलबन्दी दरभाउपत्र पेश गर्न मिति २०८०/०६/१९ देखि मिति २०८०/०७/०३ गते दिनको ४:०० बजे सम्मका लागि दोश्रो पटकको सूचना प्रकाशन गर्ने निर्णयानुसार सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
क्र.सं. अनुसूची अनुसूचीको विवरण माग गरिएको जमानत रकम रु. कै.
१ अनुसूची १ ल्याब केमिकल (समुह क) रु.७०,०००/- आपूर्तिकर्ताले जुन जुन अनुसूची भर्नुहुने हो सो सम्बन्धित अनुसूचीको जमानत रकम बुझाउनुपर्नेछ ।
२ अनुसूची ३ एक्सरे/भिडियो एक्सरे/ डेन्टल/ सर्जिकल सामाग्री रु.५०,०००/-
जम्मा र.१,२०,०००/-
यी अनुसूची १ र ३ को पूर्ण विवरण र प.स.:२०८०/०८१, च.नं.११६, मिति २०८०/०५/२८ गतेको पूर्ण सुचना चतरा अस्पतालको वेबसाईट https://chatarahospital.p1.gov.np/details/2969.html र https://chatarahospital.p1.gov.np/details/download मा वा यस अस्पतालको फेसबुक साईट https://m.facebook.com/story.php?story_fbid=pfbid0A9tES4gkQYNvC6ssqEtjV3zSh9VTCcw8QSFaZJPtEQ8iWjiLsRQ54EWRvNnTjz6Zl&id=100063601440547&mibextid=Nif5oz वा प्रशासन शाखा मार्फत लिन सकिनेछ । अनुसूचीहरुको एक्सेल फाईल वा pdf file आवश्यक परेमा निबेदकहरुलाई इमेल मार्फत समेत उपलब्ध गराईनेछ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।

निबेदन दस्तुर बुझाउने तरिका: यस संस्थाको बिल काउन्टरमा वा अस्पतालको निम्न खातामा Esewa वा IPS वा mobile banking मार्फत समेत भुक्तानी गरि पेश गर्न सकिनेछ,
ङ) बैंक खाता विवरण:
a. बैंकको नाम: राष्ट्रिय बाणिज्य बैंक, धरान शाखा,
b. खाताको नाम: चतरा अस्पताल
English मा: Chatara Aspatal
c. खाता नं: २१६०१००००४६६८००१
English मा: 2160100004668001

 

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]