०४ साउन २०८२, शनिबार

बिषय: आ.ब.२०८०/०८१ का लागि आवश्यक औषधि खरिदका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) बोलपत्र प्रकाशन मिति: २०८०/०६/१९ गते (6th Oct, 2023)
२) बोलपत्रको किसिम: National competitive bidding – Single Stage Single Envelope procedures.
३) बोलपत्र पेश गर्ने अन्तिम दिन: २०८०/०७/१९ गते (5th Nov, 2023)
S.N IFB. No Cost of Bidding Document (NRs) Bid Security Amount (NRs)
1 CH/INSMEDS/01/2080-81 3000 4,50,000
४) बोलपत्रको संक्षिप्त विवरण:
५) बोलपत्र दस्तुर र बोलपत्र जमानत रकम दाखिलाका लागि चतरा अस्पतालको बैंक खाता विवरण:
Name of the Bank: Rastriya Banijaya Bank, Dharan Branch
A/C Name: Chatara Aspatal A/C No.: 2160100004668001
६) बिडिंगसंग सम्बन्धित थप एबम पूर्ण जानकारीको लागि: www.bolpatra.gov.np/egp

बोधार्थ:
१) श्री बराहक्षेत्र नगरपालिका: श्री बराहक्षेत्र नगरपालिकाको सुचना पार्टी, फेसबुक पेज र वेबसाईटमा यो सूचना राखिदिनुहुन हार्दिक अनुरोध छ ।
२) श्री १ र २ नं वडा कार्यालय: सूचना पार्टीमा सूचना टाँस गरिदिनुहुन हार्दिक अनुरोध छ ।
नोट:-
यो सूचना ई-बिडिंग बारेको सूचनालाई सम्बन्धित सबैको थप जानकारीको लागि मात्र प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४वा ९८५२०२६२८४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन अनुरोध छ ।
BID DOC FINAL_merged

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]