२९ पौष २०८२, मंगलबार

बिषय: परिक्षा संचालन बारे सूचना।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल ब्यबस्थापन समितिको मिति २०८०/०६/०८ गतेको बैठक अनुसार अस्पतालको आन्तरिक श्रोतबाट ब्यबस्थापन हुने गरी प.सं: २०८०/०८१, च.नं: १३५, मिति २०८०/०६/१२ को सूचना अनुसार माग भएका निम्नानुसार पदका लागि निम्न मिति समय र स्थानमा परिक्षा संचालन हुने हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
निम्न:
१) पद:
क) ल्याब टेक्नोलोजिस्ट (बि.एम.एल.टि.) र
ख) अपथाल्मिक एसिस्टेन्ट (OA)
२) परिक्षा मिति: २०८०/०७/०२ गते बिहिबार
३) बिहान ठिक १०:३० बजे देखि
४) परीक्षाको किसिम : लिखित, प्रयोगात्मक एवम् अन्तरबार्ता
५) स्थान : चतरा अस्पताल
तोकिएको मिति स्थान र समयमा निवेदकहरु जुनसुकै कारण अनुपस्थित रहे पनि परिक्षा संचालन हुनेछ र अनुपस्थित निवेदकहरुको कुनै दाबि बिरोध नलाग्ने समेत यसै सूचना मार्फत जानकारी गरिन्छ ।
नोट:
साथै सबै आवेदकहरुलाई निजहरुले आबेदनमा दिनुभएको सम्पर्क फोन न मा समेत सम्पर्क गरि जानकारी गरिनेछ । थप जानकारीका लागि ९८१६३३८६१४ वा ९८०७३९२३०४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]