३० मंसिर २०८२, सोमबार

बिषय: जानकारी बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०७/१५ गतेको प.सं.:२०८०/०८१, च.नं.:२३७ को करार सेवामा लिने बारेको सूचनामा रहेका पदहरुको न्यूनतम योग्यता सम्बन्धि तपशिल बमोजिम हुने व्यहोरा जानकारी सहित अनुरोध छ ।
तपशिल:
१) कुनै पनि पदमा निबेदन दिनुहुने निवेदकको सोहि पदको योग्यता नै अनिवार्य हुनुपर्नेछ,
२) एक भन्दा बढी योग्यता भएका निवेदकहरुले एक भन्दा बढी पदमा निबेदन दिन चाहेमा अलग अलग दिन परिक्षा हुने पदमा मात्र निबेदन दिन पाईनेछ, एकै दिन परिक्षा हुने पदहरुको हकमा कुनै एक पदमा मात्र निबेदन दिनुपर्नेछ,
३) कुनै दुई मध्य एक योग्यता भएको भए हुने भन्ने पद (अ.हे.ब./अ.न.मि.) मा पनि सोहि दुई योग्यता मध्य एक नै अनिवार्य हुनुपर्नेछ,
एक पटक दाखिला भएको निबेदन शुल्क फिर्ता नहुने हुँदा कुनै पनि दुबिधा वा जिज्ञासा भएमा अस्पतालमा सम्पर्क गरी एकिन गरी फर्म भर्नुहुन हार्दिक अनुरोध छ ।
थप जानकारी एबम समन्वयका लागि:
९८६२८१२०४०
९८१६३३८६१४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]