बिषय: एम्बुलेन्स सेवा विवरण बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा मिति २०८०/०५/१४ गते देखि संचालित एम्बुलेन्स सेवाको मिति २०८०/०६/३० गतेसम्मको विवरण मिति २०८०/०७/१६ गतेको एम्बुलेन्स सेवा संचालन एवम् अनुगमन समितिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
एम्बुलेन्स सेवा संचालन विवरण
मिति २०८०/०५/१४ गते देखि २०८०/०६/३० गते सम्म
क्र.स विवरण संख्या
१ अस्पताल देखि धरान सम्म ३७
२ चतरा देखि धरान सम्म ३५
३ चतरा देखि बिराटनगर सम्म ६
४ चतरा देखि चक्रघट्टी सम्म २
५ चतरा देखि चतरा अस्पताल सम्म २
६ धरान देखि बिराटनगर सम्म २
७ अन्य स्थानहरुमा ९
जम्मा: (त्रियानब्बे पटक) ९३
एम्बुलेन्स चालकको सम्पर्क नं:
९७६२५११६२१
९७०२०३०७५०