०४ साउन २०८२, शनिबार

बिषय: नतिजा बारे ।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल द्वारा च.नं: २३७, मिति २०८०/०७/१५ गतेको सूचना अनुसार मिति २०८०/०७/२३ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तरबार्तामा यस कर्मचारी छनौट समितिद्वारा डी-फार्मेसी, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, अहेव (सर्पदंश) र अहेब/अनमी पदमा निम्न निबेदकहरुको देहाय बमोजिमको प्राप्तांक आएको हुँदा निम्नानुसारको नतिजा प्रकाशन गरिएको सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८०/०७/२६ गते आईतबार दिनको ४:०० बजे सम्म दर्ता गर्नुहुन अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८०/०७/३० गते बिहिबारका दिन दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा आफ्ना सक्कल कागजपत्रहरु सहित स्वम उपस्थित भई नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना साथ जानकारी गरिन्छ ।
क्र.सं. नाम थर पद दर्ता नं जम्मा प्राप्तांक नतिजा कै.
१ राहुल शाह फार्मेसी सहायक १३० 77.00 छनौट
२ आश्वित लिम्बु फार्मेसी सहायक १२८ 73.75 छनौट
३ अनिल कुमार यादब फार्मेसी सहायक १२९ 72.25 बैकल्पिक
४ फिबिमाया सुनुवार ल्याब टेक्निसियन १२४ 78.75 छनौट
५ रितिक्षा मगर ल्याब टेक्निसियन १४२ 70.25 बैकल्पिक प्रथम
६ अम्बिका कार्की ल्याब टेक्निसियन १६० 64.25 बैकल्पिक दोश्रो
७ अनु कुमारी शाह ल्याब टेक्निसियन १६६ 61.75 बैकल्पिक तेश्रो
८ बसन्त कार्की अहेब सर्पादंसा १४५ 67.00 छनौट
९ केशब कार्की अहेब सर्पादंसा १४४ 61.50 बैकल्पिक
१० दिपिका राई अनमी १६४ 71.25 छनौट
११ रश्मी श्रेष्ठ अनमी १३८ 65.00 छनौट
१२ सुनिता कार्की अनमी १६३ 64.50 बैकल्पिक प्रथम
१३ लाल बाबु शाह अहेब १७० 63.75 बैकल्पिक दोश्रो
१४ घनश्याम यादब अहेब १४८ 62.00 बैकल्पिक तेश्रो
१५ कमला फुयाल अनमी १६७ 60.00 बैकल्पिक चौथो
१६ अमृता राई ल्याब असिस्टेन्ट १६८ 64.25 छनौट
१७ रोजिना श्रेष्ठ ल्याब असिस्टेन्ट १३६ 62.50 बैकल्पिक प्रथम
१८ बिश्व्मिता पौडेल ल्याब असिस्टेन्ट १२३ 61.75 बैकल्पिक दोश्रो

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]