०४ साउन २०८२, शनिबार

बिषय: नतिजा बारे।
प्रस्तुत सम्बन्धमा यस चतरा अस्पताल द्वारा च.नं: २३७, मिति २०८०/०७/१५ गते सूचना अनुसार मिति २०८०/०८/०६ गते भएको लिखित, प्रयोगात्मक एबम अन्तरबार्तामा यस कर्मचारी छनौट एवम् सिफारिस समितिद्वारा ल्याब टेक्नोलोजिस्ट र हे.अ. पदमा निम्न निबेदकहरुको देहाय बमोजिमको प्राप्तांक आएको हुँदा निम्नानुसार नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । प्रकाशित नतिजामा कुनै दाबि बिरोध एबम उजुरी भएमा यस अस्पतालको प्रशासन शाखामा परीक्षार्थी स्वम उपस्थित भई कार्यालयद्वारा तोकिएको दस्तुर बुझाई लिखित रुपमा निबेदन मिति २०८०/०८/०९ गते शनिबार दिनको ४:०० बजे सम्म दर्ता गर्नुहुन अनुरोध छ । निजहरुको दाबिका बिषयमा कर्मचारी छनौट समिति तथा ब्यबस्थापन समितिको निर्णयानुसार सार्बजनिक गरिनेछ । छनौट हुनुहुनेहरुले मिति २०८०/०८/१२ गते मंगलबारका दिन दिनको ४:०० बजेसम्म अस्पताल प्रशासन शाखामा आफ्ना सक्कल कागजपत्रहरु सहित स्वम उपस्थित भई नियुक्तिका लागि निबेदन दिनुहुन अनुरोध छ, अन्यथा बैकल्पिक बिकल्पहरुमा अघि बढ्ने समेत यसै सूचना साथ जानकारी गरिन्छ ।
क्र.सं. नाम थर पद दर्ता नं प्राप्तांक नतिजा कै.
१. काजल चौधरी ल्याब टेक्नोलोजिस्ट १२३ ६५.८१ छनौट
२. सागर आचार्य हे.अ. १३३ ८०.१२५ छनौट
३. मोबस्सिर अन्सारी हे.अ. १४० ६४ प्रतिक्षारथ प्रथम
४. सुस्मिता राई हे.अ. १४१ ६३ प्रतिक्षारथ दोश्रो

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]