०४ साउन २०८२, शनिबार

बिषय: २०८० कार्तिक महिनाको
एम्बुलेन्स सेवा विवरण बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति २०८० कार्तिक महिनाको विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
एम्बुलेन्स सेवा संचालन विवरण
मिति २०८०/०७/०१ गते देखि २०८०/०७/३० गते सम्म
क्र.स विवरण संख्या
१ अस्पताल देखि धरान सम्म १६
२ चतरा देखि धरान सम्म १३
३ चतरा देखि बिराटनगर सम्म ११
४ चतरा देखि चतरा अस्पताल सम्म ३
५ धरान देखि बिराटनगर सम्म २
६ अन्य स्थानहरुमा १
जम्मा: (छयालीस पटक) ४६

एम्बुलेन्स चालकको सम्पर्क नं:
९७६२५११६२१
९७०२०३०७५०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]