बिषय: औषधि आपूर्तिका लागि
राष्ट्रियस्तरमा खुल्ला बोलपत्र आव्हान सम्बन्धि पुन: सूचना ।।
प्रथम पटक सूचना प्रकाशन मिति: २०८०/०६/१९ ।। दोश्रो पटक सूचना प्रकाशन मिति: २०८०/०८/१४ ।।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०६/०८ गतेको निर्णयानुसार आ.ब.२०८०/०८१ मा आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक औषधिका लागि बिधुतिय खरिद प्रणाली अनुसार प.स.२०८०/०८१, च.न.: १५३, मिति २०८०/०६/२० अनुसार आव्हान गरिएको राष्ट्रियस्तरको खुल्ला बोलपत्रमा आईटम वाईज बिडिंग अनुसार सम्झौता हुन नसकेका संलग्न सुचीका १९९ आईटम औषधिहरुको लागि यो दोश्रो पटकको बोलपत्र सम्बन्धि सूचना सम्बन्धित सबैको जानकारीका लागि पुन:प्रकाशन गरिएको छ ।
निम्न:
१) बोलपत्र प्रकाशन मिति: २०८०/०८/१५ गते (1st Dec, 2023), दिनको २:०० बजेदेखि ।
२) बोलपत्रको किसिम: National Competitive Bidding – Single Stage Single Envelope Procedures.
३) बोलपत्र पेश गर्ने अन्तिम दिन: २०८०/०९/०१ गते (17th Dec, 2023), दिनको २:०० बजेसम्म मात्र ।
S. N. IFB. No Cost of Bidding Document (NRs) Bid Security Amount (NRs)
1 CH/INSMEDS/02/2080-81 Rs.3000/-
(Three Thousand Rupees Only) Rs.1,00,000/-
(One Lakh Rupees Only)
४) बोलपत्रको संक्षिप्त विवरण:
५) बोलपत्र दस्तुर र बोलपत्र जमानत रकम दाखिलाका लागि चतरा अस्पतालको बैंक खाता विवरण:
Name of the Bank: Rastriya Banijaya Bank, Dharan Branch
A/C Name: Chatara Aspatal A/C No.: 2160100004668001
६) बिडिंगसंग सम्बन्धित थप एबम पूर्ण जानकारीको लागि: www.bolpatra.gov.np/egp
नोट:-
यो सूचना ई-बिडिंग बारेको सूचनालाई सम्बन्धित सबैको थप जानकारीको लागि मात्र प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
थप जानकारी, सुझाब एवम् प्रतिक्रियाका लागि प्रशासन शाखा वा ०२५-५५००११ वा ९८६२८१२०४० वा ९८१६३३८६१४वा ९८५२०२६२८४ वा chatarahospital@gmail.com वा website:chatarahospital.p1.gov.np वा https://www.facebook.com/chatarahospital मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ ।
