२९ पौष २०८२, मंगलबार

बिषय: चतरा अस्पतालका कर्मचारीहरुद्वारा पुन:
निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको च.नं: ३२०, मिति २०८०/०८/०७ गतेको निशुल्क स्वास्थ्य बीमा गरिएको जानकारी बारेको सूचना पश्चात चतरा अस्पतालमा कार्यरत तपशिल बमोजिमका कर्मचारी ज्यूहरुद्वारा बराहक्षेत्र न पा: १ र २ का महानुभाबहरुको तपशिल बमोजिमको संख्यामा यहि मङ्सिर र फाल्गुण देखि सुचारु हुने गरी स्वास्थ्य बीमा गरिदिनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विवरण जारि गरिएको छ । सम्पूर्ण सहयोगी महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
सहयोगी कर्मचारी ज्यूहरुको नामावली:
क्र.सं. कर्मचारीहरुको नाम घर परिवार सेवाग्राही संख्या सहयोग रकम रु. कै.
१ श्री मेनुकला राई १ ५ रु.३,५००/-
२ श्री उत्सब खतिवडा ३ १५ रु.१०,५००/-
३ श्री यम बहादुर भण्डारी १ ५ रु.३,५००/-
४ श्री नगिना बानिया १ ५ रु.३,५००/-
५ श्री लक्ष्मी सुबेदी १ ५ रु.३,५००/-
६ श्री पुजन बि.क. १ ५ रु.३,५००/-
जम्मा ८ घर परिवार ४० जना रु.२८,०००/-

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]