०४ साउन २०८२, शनिबार

श्री सामाजिक परीक्षण समिति,
(आ.ब.२०७९/०८०),
चतरा अस्पताल ।
बिषय: सामाजिक परीक्षण समितिलाई
हार्दिक आभार बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०१ द्वारा चतरा अस्पतालको आ.ब.२०७९/०८० को “सामाजिक परीक्षण समिति” द्वारा निर्धारित समय मै प्रतिबेदन तयार गरी प्रस्तुत गरिदिनुभएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्ने निर्णयानुसार आगामी दिनमा पनि यहाँहरुको साथ सहयोग एवम् सल्लाह सुझाबको अपेक्षा गर्दै हार्दिक आभार व्यक्त गर्दछौं ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]