०४ साउन २०८२, शनिबार

बिषय: सार्बजनिक सुनुवाईमा सहभागी सम्पूर्ण महानुभाबहरुलाई
हार्दिक आभार बारे।
प्रस्तुत सम्बन्धमा चतरा अस्पताल व्यवस्थापन समितिको मिति २०८०/०८/१५ गतेको बैठक निर्णय नं: ०२ द्वारा मिति २०८०/०८/०७ गते संचालन गरिएको चतरा अस्पतालको आ.ब.२०७९/०८० को सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित एबम सहभागी सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै कार्यक्रममा प्राप्त सुझाबहरुलाई क्रमश कार्यान्वयन गर्दै जाने निर्णयानुसार आगामी दिनमा पनि यहाँहरुको साथ सहयोग एवम् सल्लाह सुझाबको अपेक्षा गर्दै हार्दिक आभार व्यक्त गर्दछौं ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]