१९ बैशाख २०८३, शनिबार

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्रि श्री मोहन बहादुर बस्नेत ज्यूसंग कोशी प्रदेश सभासदस्य माननीय ममता तामांग ज्यू र चतरा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष श्री प्रदिप बस्नेत ज्यू लगाएतद्वारा नेपाल सरकारद्वारा १५ शैया आधारभूत अस्पतालमा स्तरोन्नति भई संचालित यस चतरा अस्पतालमा नेपाल सरकारद्वारा आ.ब.२०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रम बुंदा नं १३५ “बहिरंग सेवा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म अनिवार्य संचालन हुने व्यवस्था मिलाईनेछ” भन्ने नीतिलाई आ.ब.२०७५/०७६ मिति २०७५ भदौ ०१ देखि निरन्तर रुपमा हरेक दिन (बर्षको ३६५ दिनै) बिहान ७:०० बजे देखि बेलुकी ८:०० बजे सम्म निशुल्क ओ पी डी सेवा संचालन गर्दै आईरहेको र मिति २०७८/११/२० गते देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गरिएको लगाएतका बिषय जानकारी दिंदै चतरा अस्पतालका लागि आवश्यक ५०० VA को एक्सरे मेसिन लगाएत स्वास्थ्य औजार उपकरण एवम् निर्माण तथा चिकित्सकहरु उपलब्ध गरिदिनुहुनका लागि अनुरोध गरिएको छ ।
चतरा अस्पताल ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]