०८ माघ २०८२, बुधबार

बिषय: सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने अधिकारी बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको मिति २०८०/०९/२९ गतेको बैठक निर्णय नं:२० अनुसार मिति २०८०/१०/०१ गते देखि लागु हुने गरी चतरा अस्पतालको सूचना अधिकारी, प्रबक्ता र गुनासो सुन्ने जिम्मेवारी तपशिल बमोजिमका कर्मचारीहरुलाई जिम्मेवारी तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिल:
क्र.सं. जिम्मेवारी नाम थर पद सम्पर्क नं कै.
१. सूचना अधिकारी श्री यम बहादुर भण्डारी अ.हे.ब., चौंथो ९८६२८१२०४०
२. प्रबक्ता श्री उत्सब खतिवडा लेखा सहायक, पाचौं ९८१६३३८६१४
३. गुनासो सुन्ने अधिकारी श्री योगेन्द्र कट्टेल नि.कार्यालय प्रमुख, सि.अ.हे.ब., छैठौं ९८५२०२६२८४

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]