१९ बैशाख २०८३, शनिबार

आज मिती २०८०/१०/१५ गते स्वास्थ्य बीमा बोर्डका अध्यक्ष श्री डा. गुणराज लोहनी सर , कार्यकारी निर्देशक डा. दामोदर बसौला सर र बोर्ड सदस्य डा. मुक्तिराम श्रेष्ठ सर संग स्वास्थ्य बीमा कार्यक्रमको बारेमा चतरा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष ज्यू होम प्रसाद गौतम , उपाध्यक्ष ज्यू  प्रदिप वस्नेत, व्यवस्थापन समिति सदस्य ज्यू रमेश बिष्ट सर र गोकुल  गुरागाईं सर लगाएतका टिम सहितको भेटघाट एवम छलफल हुदैॅ ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]