२७ आश्विन २०८३, मंगलबार

उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०१/३१ गते (सोमवार)  भित्र  तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं।

तपशिलः

क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै.
१ १ चतरा अस्पताल

(बीमा शाखा  १५ नं.)

नगिना वानिया (९८२९३९६४६५)
२ २ विणा लामा (९८२१८६९२५२)

 

नोटः स्वास्थ्य बीमामा फोटो नहुदा स्वास्थ्य सेवा लिना नसकिने ब्यहोरा जानकारी गर्दछौ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]