उपरोक्त सम्बन्धमा मिति २०८१/०१/२७ गते (विहिवार) र २०८१/०१/२८ गते (शुक्रवार) प्रविधिक समस्या परेकोहुनाले उक्त २ दिन नेत्र(आँखा) विभाग स्थगन तथा विभाग द्धारा प्रवाहा हुने सेवा सन्चालन नहुने जानकारी गर्दछौ, यस बाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।