बिषयः- फोटो खिच्ने अवधि थप गरिएको वारे।
प्रस्तुत विषयमा यस बराहक्षेत्र न.पा. वडा नं. १ र २ का स्वास्थ्य बीमितहरू लाई मिति २०८१/०१/२२ गते को सुचना अनुसार २०८१/०१/३१ गते सोमवार सम्म रहेपनि उक्त अवधि थप भई मिति २०८१/०२/०१ देखि मिति २०८१/०२/१५ गते सम्म रहेको जानकारीका साथै तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौँ।
तपशिलः
क्र.स | वडा | फोटो खिच्ने स्थान | सम्पर्क | कै |
१ | १ | चतरा अस्पताल
( बीमा शाखा १५ नं.) |
नगिना बानिया (९८२९३९६४६५) | |
२ | २ | विणा लामा (९८२१८६९२५२) |
आवशेक कागजातः