निमन्त्रणा ! निमन्त्रणा ! ! निमन्त्रणा ! ! !
उपर्युक्त सम्बन्धमा “देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा” गर्न सफल चतरा अस्पताल मा KHDC नेपाल र चतरा अस्पतालको सहकार्यमा यहि मिती २०८१/०२/०३ गते बाट नसर्ने रोग (सुगर, प्रेसर, मुटु रोग किड्नी रोग र दम) क्लिनिक उद्घाटन बराहक्षेत्र नगर प्रमुख श्री रमेश कार्कीज्यूको प्रमुख आतिथ्यतामा तपशिलको मिति समय र स्थानमा भब्यतापुर्बक संचालन हुन गईरहेको हुँदा यस क्षेत्रका सम्पूर्ण महानुभाबहरूलाई गरिमामय उपस्थितिका लागी हार्दिक निमन्त्रणा गर्दछौं।
निम्नः
मितिः २०८१/०२/०३ गते बिहिबार,
समयः दिनको ०२:०० बजे
स्थानः बराहक्षेत्र न.पा वडा नं-२ को सभाहल ।