०४ साउन २०८२, शनिबार

तेस्रो प्रकाशन

विषयः फोटो अनिवार्य खिच्ने सम्बन्धमा ।

 

उपरोक्त सम्बन्धमा बराहक्षेत्र न.पा. वडा नं. १ र वडा नं. २ का सम्पुर्ण स्वास्थ्य बिमितहरूमा फोटो खिच्न बाँकी रहनु भएका सम्पुर्ण स्वास्थ्य बिमितहरूले अनिवार्य रुपमा मिति २०८१/०२/१५ गते (मंगलवार)  भित्र  तपशिल बमोजिम फोटो खिच्नु हुन अनुरोध गर्दछौं।

तपशिलः

क्र.स बडा फोटो खिच्ने स्थान सम्पर्क कै.
चतरा अस्पताल

(बीमा शाखा  ११ नं.)

नगिना वानिया (९८२९३९६४६५)  
विणा लामा (९८२१८६९२५२)  

 

नोटः

  • स्वास्थ्य बीमामा फोटो नहुदा स्वास्थ्य सेवा लिना नसकिने ब्यहोरा जानकारी गर्दछौ।
  • २०८१/0२/१६ गते (बुधवार) वाट जिल्ला स्वास्थ्य बीमा कार्यलय ईनरूवा का अनुसार स्वास्थ्य बीमाको फोटो खिच्न लाई जिल्ला स्वास्थ्य बीमा कार्यलय ईनरूवा जानु पर्ने ब्यहोरा रहेको छ।

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]