०४ साउन २०८२, शनिबार

बिषय: २०८० पौष देखि 2081 ज्येष्ठ महिनासम्मको

एम्बुलेन्स सेवा विवरण बारे ।

प्रस्तुत सम्बन्धमा चतरा अस्पताल र नेपाल रेडक्रस सोसाईटी बराहक्षेत्र उपशाखाको संयुक्त सहकार्यमा संचालित एम्बुलेन्स सेवाको मिति २०८० पौष ०१ देखि 2081 ज्येष्ठ मसान्त सम्म को विवरण सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपशिल:

क्र.स एम्बुलेन्स सेवा संचालन विवरण संख्या
अस्पताल देखि धरान 80
चतरा देखि धरान 61
चतरा देखि चतरा अस्पताल 28
चतरा देखि बिराटनगर (रोडसेस) 23
चतरा देखि सूर्यकुण्ड 8
बिराटनगर देखि धरान 5
चतरा (कोशीपूल) देखि  धरान 4
चतरा देखि बिराटनगर (बूढीगङ्गा) 4
चतरा देखि इटहरी 3
१० चतरा देखि (बि.एन.सी) विर्तामोड 2
११ चतरा देखि चक्रघट्टी 2
१२ चतरा देखि खरैया 1
१३ चतरा देखि बसन्तपुर 1
१४ चतरा देखि खानार 1
१५ सूर्यकुण्ड देखि धरान 1
१६ बिराटनगर देखि इटहरी 1
१७ चतरा देखि बेलबारी 1
१८ धरान  देखि  चतरा (चावचा) 1
१९ चतरा देखि चतरा (कोशीपूल) 1
२० चतरा देखि इनरुवा 1
२१ चतरा देखि बराहक्षेत्र मन्दिर 1
  जम्मा (पटक): दुई सय तीस 230

एम्बुलेन्स चालकको सम्पर्क नं:

९७६२५११६२१ / ९७०२०३०७५०

सामाजिक संजाल

सम्पर्क

श्री यम बहादुर भण्डारी, सूचना अधिकारी (सि.अ.हे.ब)
९८६२८१२०४०,०२५-५५००११
श्री उत्सब खतिवडा, प्रबक्ता (लेखा सहायक)
९८१६३३८६१४,०२५-५५००११
Email:chatarahospital@gmail.com
Website:https://chatarahospital.p1.gov.np

नक्सा [MAP]