बिषय:-ओ.जे.टि बिद्यार्थीहरुको शुल्क बारे ।
प्रस्तुत सम्बन्धमा चतरा अस्पतालको व्यवस्थापन समितिको निर्णय नं: १२ अनुसार चतरा अस्पतालमा ओ.जे.टि. गर्न आउने हे.अ./स्टाफ नर्स/ल्याब टेक्निसियन वा सो सरहका विद्यार्थीहरुको मासिक ओ.जे.टि. शुल्क मिति २०८१ श्रावण ०१ देखि आउने नयाँ ब्याचहरुका लागि प्रति बिधार्थी प्रति महिना रु.१,५००/- (एक हजार पांच सय रुपैया) निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यद्यपि आ.ब.२०८०/०८१ मै आउनुभई ओ.जे.टि. गरिरहनुभएका बिधार्थीहरुको शुल्क भने साबिक बमोजिम नै हुने व्यहोरा सादर अनुरोध छ ।
डा अनिल गिरी
म्यानेजिंग डाईरेक्टर
बोधार्थ:
