बिषयः- सेवा स्थगन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८१/०३/३० गते (आईतवार) र २०८१/०३/३१ गते (सोमवार) का दिन फार्मेसीमा रहेका सम्पुर्ण औषधीहरु आउँदै गरेको आर्थिक वर्ष (२०८१/८२) को लागि मौज्याद तयार गर्नु पर्ने भएको हुँदा कम्प्युटर सफ्टवेरमा रहेको विवरण र फार्मेसीमा रहेको विवरण एकिन गर्न, (Stock Count), स्वास्थ्य वीमामा रहेका सेवाहरूको नयाँ कोड विवरण दर्ता गर्न र आँखा तथा सम्पुर्ण विभागको मौज्याद तयार गर्नुपर्ने भएको हुँदा उक्त २(दुई) दिन आकष्मिक (Emergency) वाहेक अन्य सेवाहरू स्थगन हुने व्याहोरा सम्बन्धित सवैमा जानकारी गरिन्छ । यस बाट सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।