प्रस्तुत सम्बन्धमा प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्र वाट उपलब्ध भइरहेको निःशुल्क रेबिज भ्याक्सिन प्रेदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रमा नै उपलब्ध नरहेको हुँदा उक्त निःशुल्क रेबिज भ्याक्सिन यस अस्पतालमा मौज्दात सुन्य भएको जानकारी गरिन्छ ।यस वाट सेवाग्राहि प्रति पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी छौ।